नेपाली भाषा

भिषासंग संमन्धी समस्यामा हुनुहुन्छ

विधार्थी भीषावाट परिवर्तन

✓वीधार्थीवाट श्रमिक भिषामा परिवर्तन गर्ने सोच छ、कस्तो कंम्पनी,काम भएमा भिषा लिन सकीन्छ ?
✓अध्यागमनवाट छानविनको फोन आएमा के गर्ने ?
✓अध्यागमनको छानविनका पोइन्टहरु वुज्न मन छ !

पारिवारीक भीषा

✓आफ्नो देसवाट परिवार वोलाउन मनछ तर कस्तो किसिमका कगजपत्रको तयारि गर्ने?
✓छानविनको अवधि कति लाग्ने छ?
✓कतिजतिको आयले परिवार वोलाउन सकिन्छ?
✓अन्तरास्टिय विवाहको लागी कस्तो प्रकृया आवस्यक पर्छ?

श्रमिक भिषा भएका हरुका लागी

✓कंपनी परीवर्तन गर्न मन छ, कस्तो प्रकृया छ होला?
✓कार्य वेस्तताले ऑफैले नविकरण गर्ने फुर्सद छैन !
✓ऑफैले नविकरण निवेदन गरेको तर भिषा असफल भएको अवस्था….

अन्य

✓स्थायि भीषा वा किखा(नेपालि नागरिकता त्यागी जापानी वन्नु) को आवेदन गर्न इच्छा छ,आफ्नो योग्यताले
✓जापानमा वेपारको सपना ! विज्नेस भिषा नकाल्ने इच्छा!
✓विद्शी कामदार राख्ने इच्छा छ तर प्रकृयै थाहा भएन….

एक्लै सोचेर मात्र नवस्नुहोस, परामर्श शुरु गर्नुहोस!
चुचुजि कोकुसाइ हौरिचु प्रसासनिक वकिलको कार्यलय भएमा

यहॉ, भिषा आवेदन समन्धमा विस्वासका साथ सवै किसिका चुनौति स्विकारिनेछ
भिषा आवेदनका आधारभुत परिक्षणहरुमा अस्पष्ट भागहरु छन, भिषा सतप्रतिसत आउने कुराको वाचाचॉहि गर्न सकिने छैन
यदि, नआएको खन्डमा, अध्यागमनवाट नआउनुको कारण वुझी, कारण सच्याईकन एक पटक मात्र पुन निसुल्क आवेदन गरिनेछ।

※यस संस्थावाट वुझ्न नमिल्ने कारणले भिषा नआएको अवस्थामा, कुनै अपवाद केसको खन्डमा पुन आवेदन नगरिने पनि हुनसक्छ।

सवेहरु

भिषाका प्रकार परिवर्तन भिषका अवधि परिवर्तन वोलावट स्थाइ भिषा 귀화 किका(नेपालि नागरिकता त्यागी जापानी वन्नु) अन्तरास्टिय विवाह कर्पोरेट स्थापना

यस वाहेकका अन्य प्रकारका भिषाको परामर्स कुनैपनिवेला उपलब्ध छ। पहिले फोनवाट संपर्क गर्नुहोस।

कार्य सुचि

  1. परामर्सकोलागि वुकिगं( फोनवाट वुकिगं गर्नुहोस, पुर्णरुपमा वुकिगं सिस्टम)
  2. यस संस्थामै परामर्स
  3. भिषा समन्धी परामर्स , आफ्नै सुनुवाइ पत्रलिएर कगदातको चेक गरिनेछ।

  4. अनुरोध
  5. आवस्यक कागदात, सेवाशुल्क, आवेदनको मिति इत्यादि सुचित गरिनेछ।

  6. आवेदन पत्र ,संल्गन कागदातहरुका तयारि
  7. आघारभुत रुपमा यस संस्थामै कागदातहरु तयार गरिन्छ,तर केहि कगदातहरु निवेदक आफैले तयार नगरिनहुने हुन्छन

  8. अध्यागमनमा आवेदन कागदात दर्ता
  9. कागदात दर्ता यस संस्थाको आवेदकएज्न्सी प्रसासनीक वकिलले गर्नेहुनाले, तपाइले अध्यागमन विभाग संम जानु पर्ने छैन।

  10. छानविन (छानविनचॉही आवेदनको प्रकार अनुसार हुनेहुनाले, परामर्शको समयमा व्याख्या गरिनेछ।)
  11. परिणाको जानकारी
  12. भिष अनुमति आएमा・・・ भिषाको प्रकार (भिषा) प्राप्ति!
    जाइर्युकार्डको प्राप्ति सम्म यस संस्थाले प्रकृयाको कार्य सवै गर्नेभएकाले तपाइले अध्यागमन संम जानुपर्ने छैन
    भिषा अनुमति नआएमा・・・पुन आवेदनको तैयारिका लागी आफ्टरफलो सुरु!
    अनुमति नआनुको कारणको खोजपरताल,विस्लेशणगरि पुन आवेदनको लागी ऊत्तम तयारीको प्रस्ताव गरिने छ

※यो संस्था पुर्णरुपमा वुकिगं सिस्टमको हो
फोन(0276-55-6855)मा पहिले वुकिगं पक्का गर्नुहोस

प्रतिनिधीको संन्देस

यो संस्थाको होम पेज हेरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

चुचुजि कोकुसाइ हौरिचु प्रसासनिक वकिलको कार्यलयको प्रतिनिधि मासायोसी चिगिरा हु ।

विस्वविघालय उतिर्ण गरेपछि, वोऊओते प्रतिभूति कंमपनीमा सेल्स प्रतिनिधिको रुपमा कार्यरत हुदैगर्दा
प्रसासनिक वकिलको प्रमाणपत्र ऊतिर्ण गर्न सफल भइ, गुन्वाकेन ओओदासीको वोउ प्रसासनीक वकिलको कार्यलयमा त्यस क्षेत्रको विदेशीहरुको भीषा आवेदन, अन्तराष्ट्रीय विवाह, स्थाइ वसोवसा, किकाको आवेदन, कर्पोरेटको स्थापना जस्ता धेरै किसिमका मामलाहरुमा जोडिदै आइरहेको थिए!

त्यसपछि, जन्मथलो पनि पर्ने गुन्माकेनको तातेवायासिसिमा चुचुजि कोकुसाइ हौरिचु प्रसासनिक वकिलको कार्यलय
स्थापना गरी वार्षिक कार्य सफलता 750 भन्दा वढि भिषाको प्रोक्सि आवेदनको काम गर्दै आइरहेको छु।

हिजोअज, क्ष्रमिक अभावको विकराल समस्या भोग्दै आएको जापानमा,अहिले यो होमपेज हैर्दै गर्नुभएको तपाइको क्षमताको आवश्यकता छ। हजुरहरुको जापानको सुखि जिवनलाइ अलिकति भएपनी लम्व्याउन भरपुर्ण सक्तिका साथ उपस्थित हुनेहुनाले, भिषा समस्या, पिरमार्का भएमा पक्कै एकपट संम्पर्क गर्नुहोला।
धन्यवाद

प्रोफ़ाईल

मासायोसि चिगिरा
प्रसासनिक वकिलको रजिस्ट्रेसन नंम10140104

चुजि कोकुसाइ हौरिचु प्रसासनिक वकिलको कार्यलयको  प्रतिनिधि
गुन्वाकेन प्रसासनिक वकिल समुहको  निर्देशक
प्रोक्सि अनुप्रयोग प्रसासनिक वकिल
विसिस्ट प्रसासनिक वकिल

वाणिज्य र उद्योग च्याम्बर प्रमाणीकरण व्यापार कानूनी प्रतिनिधि नेता®
वाणिज्य र उद्योग च्याम्बर प्रमाणीकरण व्यापार कानूनी प्रतिनिधि विशेषज्ञ
प्रतिभूति बिक्री प्रतिनि 1प्रकार
प्रतिभूति बिक्री प्रतिनि 2प्रकार
जीवन बीमा कूटनीति
Microsoft Office Specialist (Excel)

क्यारियर:शोवा 55 वर्ष 4 महिना
गुन्वाकेन तातेवायासिसमा जन्म
हेइसेइ 16 वर्ष 3 महिना
आओयामाविश्वविद्यालय कानून स्कूल निजी कानून विभाग उतिर्ण
वोऊओते प्रतिभूति कंमपनीमा सेल्स प्रतिनिधिको अनुभव
हेइसेइ 20 वर्ष 1 महिना
सासनिक वकिलको प्रमाणपत्र ऊतिर्ण
प्रसासनिक वकिलको प्रमाणपत्र ऊतिर्ण गरेपछि、ओओदासीको वोउ प्रसासनीक वकिलको कार्यलयमा विदेशीहरुको भीषा आवेदन, अन्तराष्ट्रीय विवाह, स्थाइ वसोवसा, किकाको आवेदन, कर्पोरेटको स्थापना जस्ता धेरै किसिमका मामलाहरुमा संलग्न
इसेइ 24 वर्ष 6 महिना
चुचुजि कोकुसाइ हौरिचु प्रसासनिक वकिलको कार्यलय स्थापना
हेइसेइ 27 वर्ष~
गुन्वाकेन प्रसासनिक वकिल समुह तातेवायासि शाखाको  अनौपचारिक सचिव
इसेइ 29 वर्ष~
गुन्वाकेन प्रसासनिक वकिल समुहको निर्देशक
याहासम्म

शुल्क तालिका】

आवेदनका प्रकार शुल्क (JPY)
भिषाको प्रकार परिवर्तन आवेदन 100,000 एन ~
भिषका अवधि परिवर्तन 30,000 एन ~
योग्यता प्रमाणपत्रको लागि आवेदन 100,000 एन ~
स्थाइ भिषा 100,000 एन ~
श्रमस्विकृत प्रमाणपत्र 100,000 एन ~
किका 200,000 एन ~
नागरिकताको प्राप्ति 100,000 एन ~
योग्यताको स्थिति वाहिरको गतिविधी सिविकृती 10,000 एन ~
विषेश भिषा गृह परियोजना 200,000 एन ~
आवास परियोजना 300,000 एन ~
अस्थाइ रिलिज परमिट 100,000 एन ~
विशेष स्वीकृति 100,000 एन ~
ट्रासलेसन (जन्म विवाहा प्रमाण) 4,000 एन ~
परामर्श शुल्क 30 मिनेट 5000 एन(कर समावेश गरिएको छैन)

※माथिका शुल्कहरुमा उपभोग गरेर、यातयातको भाडा,छापाहरुको शुल्क, प्रमाणपत्रहरु निकाल्न लाग्ने शुल्क समावेश
छैन ।
साथै, टाढाको काज भएमा कजलागत लाग्नेछ ।

संपर्क ℡ 0276-55-6855 (समय अफिसभएको दिन 9:00~18:00)
चुचुजि कोकुसाइ हौरिचु प्रसासनिक वकिलको कार्यलय
गुन्वाकेन तातेवायासिसि होनच्यो 2-6-12  सेन्शुइ  इनतानास्युनारु    2 तला
群馬県館林市本町2-6-12 センスインターナショナルビル2階
(तातेवायासि स्टेसनको पुर्वको गेटवाट हिडेर 6 मिनेट))

पहुँच

【ट्रेनमा आउनेहरुका लागि】
नजिकको स्टेसन:तोऊवुरेल तातेवायासि स्टेसन(हिडेर 6 मिनेट)

तोऊवुरेल तातेवायासि स्टेसनको पुर्विग्टमा ओर्लनुहोस ।
अगाडि वसको इन्फरमेसन तातेवायासि टुरिस्ट इन्फरमेसनको साइनवोर्ड देख्नुहुनेछ।

पुर्विगेटवाट निस्केर दॉयावड्दैजादा कन्विनि डेलि यामाजाकी देख्नुहुनेछ । डेलियामाजाकिको विल्डिगंको दॉया 500mजति वड्नुहोस । विचमा यारुकिचिया पसल, टाइम्स कोइन पर्किगं देखीन्छ,अजै सिधै अगाडि वड्दैजानुहोस ।

व्राक्रसिगं पार गर्दै अजै 100m जति अगाडि वड्नुहोस ।

अजै सिधै अगाडि वड्दैजानुहोस पहेंलो विल्डिगं देख्नुहुनेछ।
(ビザVISA・永住 EIJU・帰化 KIKAलेखिएकोसाइनबोर्ड एउटा ल्यान्डमार्क हो)

पस्नेढोका पहिलोतलाको व्युटिपारलरको छेवैमा छ ।
भर्यागं चडेर देस्रोतलामा आउनुहोस।

【गडिमा आउनेहरुका लागि】
यस संस्थामा पार्किगंको व्यवस्था छैन
तातेवायासि होनमाचि पोस्टअफिसको छिमेकको नगरपालिकाको पार्किगं (निःशुल्क) प्रयोग गर्नुहोस ।